स्पन्दन नेपालको रक्तदानमा ५७ युनीट रगत संकलन

 भरतपुर – हरीतालीका तीजको पुर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्पन्दन नेपालको आयोजनामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । नारायणी पब्लिक कलेजमा भएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेकाछन् । जसमा ३९ पुरूष र १८ महिलाले रक्तदान गरेका हुन् । सामाजिक कार्यमा सकृय सस्था स्पन्दन नेपाललले हरीतालिका तीजको अबसरमा मानवसेवा , स्वास्थ सेवालाई सहयोग … Read more

कात्तिक १५ मा थपियो ‘पूर्ण बहादुरको सारङ्गी’, त्रिपक्षीय भिडन्त निश्चित

दशैंको फूलपातीपछि अब तिहारमा पनि नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई दुई फिल्म ‘एक्टर’ र ‘मायावी’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब यो मितिमा अर्को फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि थपिएको छ । शुक्रबार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । … Read more

सगरमाथा जोगाउने शेर्पाहरू हुन्ः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने बीरहरू भनेका शेर्पा समुदाय भएको उद्घोष गरेका छन् । नेपाल  पर्वतीय प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताए । मन्त्री पाण्डेले भने, ‘प्रत्येक समाज र देशको आ–आफ्नै संस्कृति छ । वीर गोर्खाली … Read more

कान्तिपुर कोलोनी आसपास चितुवा, मानवीय क्षतिको भय

ललितपुर । ललितपुर महानगरपालिका वडा-१४ स्थित कान्तिपुर कोलानी नजिकैको झाडिमा चितुवा देखिएपछि स्थानीय वासिन्दा त्रसित भएका छन्। ललितपुरको सातदोबाटोबाट दुई किलोमिटर दूरीमा रहेको कोलोनी आसापास चितुवा कसरी आइपुग्यो भन्नेमा स्थानीय अनविज्ञ छन् । कोलानी नजिकैको झाडीमा तीनवटा चितुवा हुनसक्ने स्थानीयको भनाइ छ । उनीहरुले मोबाइलबाट भिडियो समेत खिचेका छन् । तर, त्यसमा संख्या एक्किन हुँदैन … Read more

चितवनको कालिकामा चट्याङ लागेर एकजनाको मृत्यु,एक घाइते

चितवन ,  चितवन कालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० पाईमराङका  ५० बर्षिय दिल बहादुर प्रजाको आज दिउँसो ३ बजे चट्याङले लागेर मृत्यु  भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।  आफ्नो घर भन्दा एक किलोमिटर पर सम्धिनीको घरमा बसीरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो उहाँका अनुसार चट्याङमा … Read more

टेक्सास घटना : बबीले मुनालाई लुटपाटको क्रममा गोली हानेको खुलासा

काठमाडौं : अमेरिकाको टेक्सास राज्यस्थित ह्युष्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको सार्वजनिक भएको छ । लुटपाट उद्देश्यले आएका बबी सिंह शाहले मुनाको गोली हानि हत्या गरिएको सार्वजनिक भएको हो । नियतवश घातक हतियाले प्रहार गरिएको अदालती कागजातबाट खुलेको छ । बुधवार पक्राउ परेका आरोपी ५१ वर्षका बबीको बयानको आधारमा यस्तो खुलासा … Read more

चितवनमा पशुको गोठमै पुगेर बाँझोपनको निःशुल्क परीक्षण

चितवन, गाईवस्तुमा बाँझोपनको समस्या भएपछि यसको समाधान गर्न जिल्लामा पशु प्राविधिकले किसानको गोठमै पुगेर परीक्षण एवं उपचार थालेका छन् ।पशु सेवा कार्यालयको प्राविधक सहयोग र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको समन्वयमा गाई भैंसीमा हुने बाँझोपनको परीक्षण तथा उपचार थालिएको हो । पशु सेवा कार्यालय चितवनका सूचना अधिकारी डा बब्लु ठाकुरका अनुसार किसानको गोठमै पुगेर … Read more

तीन जना मोटरसाइकल चोरहरू पक्राउ

काठमाडौँ । काठमाडौँको चावहिल  र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।नुवाकोट घर भई हाल काठमाडौंको  चावहिल  बस्ने २८  वर्षीय सन्तोष फुयाल,  मकवानपुर घर भइ हाल स्वयम्भू बस्ने  ३० वर्षीय सुर्य बहादुर स्याङ्तानलाई चावहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट हिजो ट्राफिक प्रहरीले … Read more

अमेरिकामा मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक

काठमाडौँ ,अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरुले सञ्चालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बिर सार्वजनिक भए पनि पहिचान भने खुल्न सकेको छैन । सिसिटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको छ । … Read more

शंखमुल हत्या प्रकरण : २२ वर्षीय युवक पक्राउ

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरमा रूपक बान्तवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ घर भएका २२ वर्षीय एमके कुमार छन् । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएका अनुसन्धान अधिकृतहरूले उनलाई पक्राउ गरेका हुन् । भदौ १० मा बिहान ४० वर्षीय रूपक बान्तवाले … Read more