आज अन्तरराष्ट्रिय परिवार दिवस

परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा आज दिगो विकासका लागि परिवारमुखी नीति नाराका साथ अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै छ । परिवार र परिवार लक्ष्यित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा गरिबी, भेदभाव, दुव्र्यवहार रोकथाम उपचारको … Read more

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा कृष्णबहादुर पौडेल चयन

चितवन– भरतपुर खानेपानी पाइपलाइन सुधार, विस्तार खानेपानी तथा सरसफाई उपभोक्ता समिति भरतपुर १६ को अध्यक्षमा कृष्णबहादुर पौडेल चयन भएका छन । शनिबार ज्ञानेश्वर मन्दिरमा भएको प्रथम साधारणसभा तथा अधिवेशनबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । अध्यक्षमा चयन भएपश्चात प्रतिकृया दिदै उनले पाइपलाइन बिस्तारका लागि सहयोग गर्ने सम्पूर्ण र पूर्व अध्यक्ष बिकास बोलखेलाइ धन्यबाद दिए … Read more

तनहॅुको जन्मथलो रिस्तीमा एक घर एक बिरूवा बितरण गर्दै पौडेल

तनहॅु ,२० बैशाख रिस्ती बिकास समाजका अध्यक्ष नवीनराज पौडेलले जन्मथलो तनहॅुको ब्यास-८ बाहुनपोखरा रिस्तीमा”एक घर एक बिरूवा”बितरण गर्ने घोषणा गर्नुभएको छ। आफ्नो जन्मदिनको अबसर पारेर पौडेलले आज यस्तो घोषणा गर्नुभएको हो । उहॅाले आफु जन्मथलोमा केही गरौ भन्ने भावनाले तिन दशकपछि गाउॅ फर्केको भन्दै रिस्तीमा एक घर एक फलफुलको बिरूवा बितरण गर्ने बताउनुभएको छ। फलफुलका … Read more

न्यू होप नमस्तेको अधिवेशन सम्पन्न ः अध्यक्षमा पुनः श्रेष्ठ

चितवन । चितवनका विभिन्न पेशा, व्यवसायमा संलग्न युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप नमस्ते ईन्भेष्टमेन्ट प्रालीको अध्यक्षमा पुनः दिपेश श्रेष्ठ चयन भएका छन । पाल्पाको रिब्दीकोटमा शुक्रबार सम्पन्न कम्पनीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । कम्पनीको सञ्चालक समिति सदस्यहरुमा मनोज रानाभाट,भुपेन्द्र कर्माचार्य ,गोपाल भट्टराई, सजिब वदन भण्डारी चयन भएका … Read more

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगन

काठमाडौं। सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र आन्दोलनरत पक्षबीच भएको छलफलमा चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वन गर्ने सहमति भएको हो। चिकित्सक संघका महासचिव डा सञ्जिव तिवारीले आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वन गर्ने … Read more

नारायणी सिंँचाइको पानी खगेरी सिंचाईमा ल्याउन चितवनका किसानको माग

चितवन । चितवनका किसानले बाह्रै महिना सिंचाई उपलब्ध गराउन सरकारसंँग माग गरेका छन । आज ( शनिबार)भरतपुरमा खगेरी सिंचाई जल उपभोक्ता संस्थाको २२ औं साधारण सभामा बोल्दै उनीहरुले नारायणी लिफ्ट सिंचाई आयोजनाको पानी खगेरी सिंचाईमा ल्याउन गरेका हुन् । खगेरी सिचाईका सदस्य किशोर पौडेलले चितवन अन्न भण्डारको जिल्ला भएको भन्दै सिंचाई अभावमा खेती गर्न नसकिएको … Read more

निजी विद्यालयमा कार्यरत शिक्षकको विशेष अनुरोध

रमेश पराजुली: शिक्षा भनेको केवल किताबी ज्ञान मात्र होइन, यो त पुस्ता निर्माण गर्ने मूल आधार हो। समाज रुपान्तरणको जग हो। हाम्रो समाजको मेरुदण्ड भनेकै विद्यालय हो र त्यसको आत्मा भनेका शिक्षकहरु हुन् । तर आज, हामी एउटा गम्भीर मोडमा उभिएका छौं – जहाँ सामुदायिक विद्यालयका कक्षा कोठा क्रमशः सुनसान बन्दै गएका छन्। आन्दोलनको लहर … Read more

स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन  तथा व्यापार मेला सुरु

भरतपुर – भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा बिहीबारदेखि चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ सुरु भएको छ । उक्त एक्स्पो बिहीबारबाट शुरु भएको हो । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौथो चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेलामा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी … Read more

प्रभात दिदी बहिनीका शेयर सदस्यलाई पुष्पाञ्जली हस्पिटलको २५ प्रतिशत छुट

चितवन । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पुष्पाञ्जली हस्पिटलबीच सम्झौता भएको छ । प्रभात दिदी बहिनीका शेयर सदस्य तथा परिवारका सदस्यहरुलाई उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले छुट दिने सम्झौता भएको हो । पुष्पाञ्जली हस्पिटल प्रा.लि भरतपुर –१० को तर्फबाट हस्पिटलका अध्यक्ष चेतनाथ वाग्ले र प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी … Read more

चितवन जिल्ला खेलकुद समिति र पुष्पाञ्जली अस्पतालबीच छुट सम्झौता

चितवन । चितवनका विभिन्न विधाका खेलाडीहरुलाई भरतपर महानगरपालिका वडा नम्बर १० स्थित पुष्पाञ्जली अस्पतालको उपचारमा २५ प्रतिशत सम्म छुट पाउने भएका छन । आज अस्पतालमा चितवन जिल्ला खेलकुद समितिका अध्यक्ष राजन कार्की र अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा चितवनका खेलाडी तथा परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षणमा २५ प्रतिशत … Read more