बेलायतमा पनि मनाइयो महाशिवरात्रि पर्व, राजदूत आचार्य र मेयर दाहालले गरे शिवको पूजा

भरतपुर: महाशिवरात्रि पर्व बेलायतमा पनि विधिपूर्वक पूजा, आराधना गरी मनाइएको छ । बेलायतवासी नेपालीहरूको पहलमा अल्डरटस्थित शिव कल्चरल सेन्टर र लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा शिवरात्रिको अवसर पारेर शुक्रबार भक्तजनहरूको घुइँचो लागेको थियो । सोहि अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य दम्पती र हाल बेलायत भ्रमणमा रहनुभएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पनि अल्डरसटको शिव कल्चरल … Read more

चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते

दमौली:  तनहुँको देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा शुक्रबार जलेर दुई घाइते भएका छन् । सोही ठाउँ बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा दुई घाइते भएको प्रहरीले जनाएको छ । पेट्रोलको लप्काबाट … Read more

मेयर रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ बाट सम्मानित

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ बाट सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’ मा गएराति उनलाई उक्त अवार्ड प्रदान गरियो । रेनुलाई लण्डनका मेयर सादिक खान सहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी विशेष समारोहबीच अवार्ड वितरण गरिएको हो । सो अवसरमा मेयर … Read more

‘नवौं नेपाल फर्मा एक्स्पो २०२४’ आजदेखि भरतपुरमा

चितवन । नेपालका औषधि उद्योगहरुहरुको ठूलो पर्व ‘नवौं नेपाल फर्मा एक्स्पो २०२४’ आजदेखि भरतपुरमा तीन दिनसम्म सञ्चालन हुनेछ । नेपाल औषधि उत्पादक संघले आयोजना गरेको एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको हो । ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ आयोजित एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, … Read more

आज महाशिवरात्रि, भगवान शिवको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं। आज महाशिवरात्रि पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ। पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ। महाशिवरात्रि भगवान शिव उत्पत्ति भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो। हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ। महाशिवरात्रि आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो। … Read more

फर्मा एक्स्पोको अवसरमा अन्तरक्रियात्मक गोष्ठी

चितवन । चितवनमा भोलिदेखि हुने नवौं नेपाल फर्मा एक्स्पो २०२४ को पूर्वसन्ध्यामा आज औषधीजन्य क्षेत्रका जनशक्तिलाई लक्षित गरी अन्तक्र्रियात्मक गोष्ठी गरिएको छ । नेपाल औषधी उत्पादक संघको आयोजनामा भरतपुरमा हुन लागेको फर्मा एक्स्पोको विविध कार्यक्रम अन्तर्गत आज फरक –फरक स्थानमा गोष्ठी सम्पन्न भएका हुन् । औषधी उत्पादन क्षेत्रका प्राविधिक जनशक्तिको लागि आज भरतपुरको दियालो फूडल्याण्ड … Read more

नेपाल सांस्कृतिक महासंघले भदौभित्र महाधिवेशन गर्ने

चितवन – नेपाल सांस्कृतिक महासंघले भदौभित्र महाधिवेशन गर्ने भएको छ । भदौ मसान्त भित्र प्रदेश स्तरीय अधिवेशन गरेर केन्द्रीय अधिवेशन गर्ने तयारी गरेको छ । चितवनमा बसेको केन्द्रीय समितिको बैठकले ६ बुदे निर्णय गरेको छ । बैठकले महाधिवेशनको सन्दर्भमा विभिन्न निर्णय गरेको छ । नयाँ विधान अनुसार अहिलेसमम भएका पालिका र जिल्ला अधिवेशनलाई पनि अनुमोदन … Read more

इडन गार्डेन स्कुलमा खेलकुद सप्ताहका विजेता विद्यार्थी पुरस्कृत

चितवन: चितवनको भरतपुर–१० बाल मन्दिर रोडमा रहेको इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलमा खेलकुद सप्ताहका विजेता विद्यार्थी पुरस्कृत भएका छन् । मिलिनियम मोडल कलेज एवम् इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले सञ्चालन गरेको अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई बिहीबार पुरस्कार वितरण गरिएको हो । विद्यालयले गत माघ २५ देखि माघ २९ सम्म आयोजना गरेको खेलकुद सप्ताहमा आयोजना गरिएको फुटबल, … Read more

२०८० साल फागुन २४ गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल … Read more

चितवनमा यहि फागुन २५ देखि नवौँ नेपाल फर्मा एक्स्पो-२०२४’ हुने

चितवन – चितवनमा यहि फागुन २५ देखि नवौँ नेपाल फर्मा एक्स्पो-२०२४’ हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म एक्स्पो गर्न लागेको हो । आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै एपोनले नेपालि औषधि … Read more