श्रीलंकन क्रिकेटर वेलालगेको खेल हेर्दै गर्दा बुबाको निधन
एसिया कप क्रिकेट २०२५ अन्तर्गत बिहीबार अफगानिस्तानविरुद्धको खेल खेलिरहेको बेलामा श्रीलंकाका क्रिकेटर दुनीथ वेलालगेका पिता सुरङ्गा वेलालगेको हृदयाघातले निधन भएको हो। श्रीलंकास्थित घरमा वेलालगेको खेल हेरिरहेकै बेला उनलाई छातीमा समस्या देखिएको र अस्पताल पुर्याइए पनि उनको निधन भएको हो । श्रीलंकाबाट महँगो बनेका वेलालागेले यो खेलपछि अर्को दुःखद खबर पाए । खेल श्रीलंकाले ६ विकेटले … Read more