धादिङ जवाङखोलाको पहिरो हटाईयो, दुईतर्फी बाटो खुल्यो
पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग १६ घण्टापछि संचालनमा आएको छ । धादिङको जवाङखोला नजिकै सुख्खा पहिरो खसेपछी पूर्णरुपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको हो । मलेखु–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बन्द भएको राजमार्ग १६ घण्टापछि सञ्चालनमा आएको जानकारी दिए । मंगलबार दिउँसो ३ बजे पहिरो पन्छाइ भ्याएर दईतर्फी नै सवारी … Read more