हावाहुरीले सीमा प्रशासन कार्यालयसहित निजी घरमा क्षति

सोलुखुम्बु, माघ १८ गते ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–५ नाम्चेस्थित सीमा प्रशासन कार्यालयको छानो हावाहुरीले उडाएको छ । बिहीबार तीव्र गतिमा चलेको हावाहुरीले कार्यालयको सिमेन्ट, ढुङ्गा, काठ र टिनको छानो भएको चारतले भवनको छानो उडाएको हो । सोही स्थानमा हावाहुरीले एउटा निजी घरको छानोसहित चार घरको सोलार प्यानल उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब … Read more

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

कञ्चनपुर, माघ १८- चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस ताललाई सुनदेवी भन्ने गरिन्छ । शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने सुनदेवी ताल सौन्दर्यले भरिपूर्ण छ । वन क्षेत्रमा चिरबिर गर्ने विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित … Read more

त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ,माघ १८- विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाउनुभयो । “तीनवटा धर्मको … Read more

लामिछानेको बचाउ गर्ने अर्यालको प्रस्तावमा केसीको ‘अब्जेक्सन’

काठमाडौँ । सात विपक्षी राजनीतिक दलले सरकारले ल्याएको अध्यादेश स्वीकार नगर्ने निर्णय गरेका छन् । बिहीबार बिहान सिंहदरबारमा बसेको विपक्षी सात दलको बैठकले यस्तो निर्णय गरेको हो । सोही बैठकमा आफ्ना सभापति रवि लामिछानेको बचाउमा एकजुट हुन रास्वपाले गरेको प्रस्तावमा भने सहमति जुट्न सकेन । सांसद पद निलम्बनको विरोध र सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सरकारको … Read more

सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, माघ १७ गते  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले बिहीबार भृकुटीमण्डपमा आयोजना गरेको ‘८औँ नेपाल चेम्बर एक्स्पो २०२५’ लाई सम्बोधन गर्दै  सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका … Read more

अर्जुन ट्रफीका लागि बैतडीको टिम घोषणा

धनगढी, माघ १७ गते  क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेबाट आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टिम घोषणा गरिएको छ । बैतडीको दशरथ चन्द एकेडेमीले भुवन कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । सो टोलीमा विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटर समावेश छन् । टिममा विभागीय एपिएफका खेलाडी अमरसिंह … Read more

रसुवामा पर्यटक आवागमनमा कमी, व्यवसाय ठप्प

रसुवा पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार जिल्लाको उच्च भागमा हिउँ परेको तथा प्राकृतिक रूपमा रहेका गहिरा खोँच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमी अस्वाभाविक रूपमा चिसो बढेपछि पर्यटक आउने क्रम कमी भएको … Read more

‘राजनीतिक क्रान्ति पूरा भयो, अब हामी कृषि क्रान्ति गर्न चाहन्छौं’

रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरले पालिकामा सामूहिक च्याउ खेती सुरू गरिएको बताएका छन्। उनले पालिकाको १ र २ नम्बर वडामा ४२० रोपनी जग्गामा सामूहिक च्याउ खेती सुरू गरिएको बताएका हुन्। केही समय पहिले दाङको तुलसीपुरस्थित मेट्रो कलेजका विद्यार्थीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष मगरले च्याउ खेतीमा राज्यको दुई करोड ५० लाख … Read more

सरकार ढल्छ भनेर म्याद तोक्नेहरू छटपटाएका छन् : प्रदीप ज्ञवाली

काठमाडौं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमालेबीच सहकार्य आवश्यक भएको बताएका छन्। बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाई नागरिकमा आशा जगाउन दुई दल मिलेर सरकार बनाएको बताए। कांग्रेस र एमालेबीच सहज अवस्थामा प्रतिस्पर्धा हुने … Read more

विवादले रोकियो नारायणीमा ड्याम लगाउने काम

नवलपुर, माघ १७ गते राजनीतिक विवादका कारण नारायणी नदी किनारमा ड्याम लगाउने काम रोकिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –२ बलघट्टामा नारायणीको कटान रोक्नका लागि ड्याम लगाउन चितवन राष्ट्रिय निकुञ्चले माघ १५ गतेसम्मको समयसीमा दिएको थियो । तर राजनीतिक विवादका कारणले गर्दा भइरहेको काम रोकिएको मध्यविन्दु –२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । गत वर्षको … Read more