चितवनसहित देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ४ किलो ३०० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २९ वर्षीय मुहम्मद राहुफ अरयानथोप र २५ वर्षीया आयशा दिलशा रहेका छन्। थाई एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले जाँच गर्ने क्रममा … Read more