रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौँ, पुस २९- प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ । अदालतमा आज लामिछानेको थुनछेक बहस हुनेछ । गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि लामिछाने हिजो (आइतबार) आफैं अदालत हाजिर भएका … Read more

जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

सोलुखुम्बु, पुस २९- जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ। चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन्। शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन्। जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय … Read more

मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी, पुस २९- संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुुन् । यो मुस्ताङको सदरमुकाम जोमसोम बजार अवस्थित घरपझोङ गाउँपालिका–५ मा रहेको छ । वौद्ध परम्पराको प्रवेश हुनुअघि अस्तित्वमा रहेको ‘शे–रिव’ नामको स्थानीय राज्यको केन्द्र ठिनी नजिकैको गारावजोङ ९घरपझोङ० किल्ला … Read more

सङ्गीत, संस्कृति र प्रकृतिले चिनिएको बेनी बजार

म्याग्दी, पुस २९- कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको माध्ययमले देश तथा विदेशमा चिनिएको छ । म्याग्दीका कलाकार दम्पती मन छन्त्याल र टीकाबहादुर श्रेष्ठले सिर्जना गर्नुभएको ‘बेनीको … Read more

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन

सुर्खेत, पुस २९- तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको छ । प्रदेश सरकारले विनियोजित रकमबाट सात जिल्लाका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप बैंक खातामार्फत भुक्तानी गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ कर्णालीका तीन हजार सात ७६ जना दुग्ध उत्पादक किसानलाई उक्त रकम दिइएको … Read more

देवघाटमा भोलि लाग्ने माघेसंक्रान्ति मेलाको तयारी पुरा, ५०० सुरक्षाकर्मी परिचालन हुने

चितवन, पुस २९- पवित्र धार्मिक स्थल देवघाटधाममा भोलि माघे संक्रान्ति मेला लाग्दै छ । गोसाँइकुण्डबाट आएको त्रिशुली र दामोदर कुण्डबाट आएको कालीगण्डकी नदीको संगम स्थल हो देवघाटधाम । मेलामा सहभागी हुन चितवन लगायत देशका विभिन्न जिल्ला र भारतबाट समेत धर्मावलम्बीहरु आउने क्रम जारी छ । माघे संक्रान्तिका दिन देवघाटको वेणी संगममा स्नान गर्ने भक्तजनको ठूलो … Read more

कमला कार्की स्मृति प्रतिष्ठानद्वारा नवौं स्मृति दिवसमा बिभिन्न व्यक्तित्वलाई सम्मान

काठमाडौँ, पुस २७ कमला कार्की स्मृति प्रतिष्ठानले नवौं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका सभापति मोहन कुमार कार्कीले प्रतिष्ठानले २०७२ सालदेखि सामाजिक अभियन्ता, खेलकुद, पत्रकारिता, अभियन्ता, र जेष्ठ महिला नागरिकहरूलाई सम्मान गर्दै आइरहेको जानकारी गराए। यस वर्षको सम्मान समारोह मा प्रमुख अतिथिका रूपमा आमाको घरकी अध्यक्ष … Read more

‘विश्वविद्यालयका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति’

काठमाडौं, पुस २६ गते । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको बैठकमा विश्वविद्यालयका अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति भएको छ ।समितिको शुक्रबारको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका क्रममा उक्त विषयमा सहमति भएको हो । कानुन शिक्षाको मापदण्डका सम्बन्धमा विश्वविद्यालयको अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम निर्माणमा … Read more

सहकारी ठगी प्रकरण : जेल पुगेकी लीला ३७ लाख धरौटी बुझाएर छुटिन्

काठमाडौं– पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पक्राउ परेकी लीला पछाईं ३७ लाख रुपैयाँ धरौटी जम्मा गरेर रिहा भएकी छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार पछाईंसँग ३७ लाख रुपैयाँ धरौटी मागेको थियो । तर उनले उक्त धरौटी बुझाउन नसकेपछि बिहीबार कास्की कारागार चलान भएकी थिइन् । पछाईंले शुक्रबार जिल्ला … Read more

थारु समुदायले टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने

काठमाडौं– थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एव थारु कल्‍याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए । उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव … Read more