कुलमानलाई सरकारले सोध्यो स्पष्टीकरण, मागियो सञ्चालक समितिले गरेका निर्णय
काठमाडौं सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत सिंचाईमन्त्री दीपक खड्काले घिसिङलाई स्पष्टीकरण सोधेका हुन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेश भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु पनि मागिएको मन्त्रालय स्रोतले बताएको छ । घिसिङसँग विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरणसमेत मागेको छ … Read more