बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

ललितपुर शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्‍यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्ण रूपमा डुबानमा परे । घर, पसल र बासस्थानमा पानी पसेर यहाँको जनजीवन, व्यापार, व्यवासय अस्तव्यस्थ छ । खोला किनारामा बसोबास गर्नेहरूको टहरासहित सबै सरसमान बगाएको छ । शनिबार … Read more

नांगिएको नेपालको न्यायप्रणाली : समाचार लेख्दा जेल, प्रधानन्यायाधीशलाई अह्राउने मन्त्री

काठमाडौं। अन्ततः ‘सिधाकुरा कटकम’ का दुई पत्रकार जेल गए। समाचार लेखेका कारण पत्रकार जेल गएको यो घटना भविष्यमा नेपालमा पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीका लागि ठूलो सन्दर्भ सामग्री बन्ने भयो। अदालतले उनीहरुलाई तीन महिनाको जेल सजाय सुनायो। प्राप्त भएको सूचनाका आधारमा समाचार प्रकाशन र प्रसारण गर्दा उनीहरुलाई अदालतको अवहेलना गरेको ठहर गरेर जेल सजाय सुनाइयो। … Read more

राजमार्गमा खसेको ढुंगा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

दमौली (तनहुँ) — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढु्गा हटाइएपछि विमलनगर–आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुंगा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो । ढुंगा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले … Read more

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

काठमाडौँ — स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार … Read more

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे आइपुग्ने कार्यक्रम छ। त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन्। सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत … Read more

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा

लण्डन भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् । बैठकले गैरआवासीय … Read more

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको हो । मृतकमध्ये अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन् । अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु … Read more

झ्याप्ले खोला पहिरो : जन्ममात्र होइन, मृत्यु पनि सँगै भयो दिपेश–दिपिकाको

स्याङ्जाको गल्याङ नगरपालिका घर भएकी सीता भट्टराई छोराछोरीलाई पढाउन भनेर बुटवलको गोलपार्कमा बस्दै आएकी थिइन् । सीताका जुम्ल्याहा छोराछोरी दिपेश र दिपिका बुटवलको कालिका माविमा अध्ययन गर्दथे । कक्षा पाँचदेखि कालिका मावि अध्ययन गर्न थालेका उनीहरू दुवै अध्ययनमा उत्कृष्टमात्र थिएनन्, अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिए । कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका उनीहरू यही बिचमा … Read more

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

मलेखु (धादिङ), असोज १३- धादिङको धुनिबेंसी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ । शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आज थप २१ जनाको शव फेला परेको जिल्ला … Read more

‘रवि‚ रास्वपा र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछाने‚ रास्वपा पार्टी र सहकारी प्रकरणमा सरकार अड्किँदा विपद् व्यवस्थापनमा चुकेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय समिति बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सो कुराको जानकारी दिएका हुन् । ‘अहिलेको राजनीति रवि‚ रास्वपा र सहकारीमा अड्केको थियो । त्यसैले कोही तयार थिएन र … Read more