कान्तिपुर डेण्टलको दोस्रो शाखा भरतपुरमा, दन्त उपचारको सम्पूर्ण सेवा दिने

चितवन – कान्तिपुर डेण्टल सेन्टरको दोस्रो शाखा भरतपुरको एयरपोर्ट अगाडि शुभारम्भ गरीएको छ । हिजो भदौं १ गतेबाट कान्तिपुर डेन्टल सेन्टरले भरतपुर १० स्थित एयरपोर्ट गेट अगाडि डेण्टल सेन्टर सञ्चालनमा ल्याएको हो । दाँतको उपचारका लागि दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस सेन्टरले हिजोबाट दन्त उपचारको सम्पूर्ण सेवा भरतपुरबाट … Read more

२०८१ साल भदौ २ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना पनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा … Read more

“शिक्षकले जागिर खाएको होइन जागरण ल्याएको हो”- प्रधानमन्त्री ओली

काठमाडौँ , भदौ १ नेपाल राष्ट्रिय शिक्षक संगठनले आफ्नो २३ औँ राष्ट्रिय परिषद् बैठक आज सम्पन्न गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अधिराज्यभरिका एक हजार भन्दा बढी शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शिक्षकले जागिर खाएको होइन जागरण ल्याएको कुरा बताउनुभयो। थोरै मासिक तलब भएतापनि आफ्नो सामाजिक कर्तव्य र … Read more

एक करोडको कोष बनाउने गरी ‘डा. अजय एण्ड डा.सरु फाउण्डेशन’ स्थापना

चितवन। यहाँका एक चिकित्सक दम्पत्तिले १० वर्षमा एक करोड कोष बनाउने गरी फाउण्डेशन स्थापना गर्नुभएको छ । दन्त रोग विशेषज्ञद्वय डा. अजय न्यौपाने र डा. सरु थापाले ‘डा. अजय एण्ड डा.सरु फाउण्डेशन’ स्थापना गर्नुभएको हो । फाउण्डेशनको शुक्रबार साँझ चितवनको पर्यटकीय नगरी सौराहामा औपचारिक शुभारम्भ गरिएको छ । फाउण्डेशन स्थापनाबारे जानकारी दिंदै डा.न्यौपानेले फाउण्डेशन मार्फत् … Read more

बोस्टन कलेज‌मा ‘दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त’ कार्यक्रम सम्पन्न

चितवन:  बोस्टन ईन्टरनेशनल कलेज भरतपुरले दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त (इनोभेटिभ फाइनान्स फर सस्टेनएबल इकोनोमी) विषयक खुला छलफल कार्यक्रम सम्पन्न गरेको छ। बित्त क्षेत्रसँग सम्बन्धित बैंक, बिमा, शेयर बजार, उ‌द्योग, बाणिज्य र उच्च शैक्षिक संस्थालाई एउटै मन्चमा ल्याएर वित्त क्षेत्रमा आएका नवप्रवर्तनको बारेमा साक्षात्कार गराई व्यबस्थापन शिक्षासँग जोड्ने उ‌द्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको कलेजले … Read more

स्थायी कमिटी बैठकबाट पार्टी फुटको आशंका मेटियोः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माले पार्टी फुटाउने आशंका निराधार भएको बताउँदै स्थायी कमिटी बैठकबाट पार्टी फुटाउन खोजेको आशंका मेटिएको बताएका छन्। शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा बोल्दै उनले शर्माले बैठकमा उठाएका केही गम्भीर, व्यवहारिक र आशंका रहेको बताउँदै व्यवहारिक आशंकाका विषयमा अनुसन्धान हुने स्पष्ट … Read more

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

काठमाडौं। सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ। त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएकाे छ। बाढीबाट निजी भवन, … Read more

मध्यरातमा कोटिहोम स्थलमा प्रहरी , गिरफ्तार गर्न खोजिएको दावी

काठमाडौं , भाद्र १ । पशुपति कोटिहोम आयोजनास्थिलमा तनाव भएको छ । कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मुर्ति भनिने विजय भण्डारीलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भण्डारी सहित समर्थकहरु नाराबाजीमा उत्रिएका छन् । गौशला प्रहरी वृतबाट खटिएका प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको भन्दै भण्डारीले समर्थकहरुलाई प्रतिवाद गर्न आग्रह गर्दै फेसबुक पेजमा लाइभ गरेका छन् । भिडियोमा प्रहरी … Read more

सोलुखुम्बुको बाढी बाट एक अर्ब रुपैयाँभन्दा बढीको क्षति

सोलुखुम्बु । साउन ३२ सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन् । बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे भन्ने ठाउँमा अचानक बाढी आएको थियो। गाउँपालिकाको वडा नं ५ मा पर्ने थामेमा … Read more

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

काठमाडौं– सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको हो।राष्ट्रिय खेलकुद परिषद्को बैठकले केहीदिन अघि मात्र पुरस्कार दिने निर्णय गरेर … Read more