बारा–पर्साका कुनै स्थानिय तहले तिरेनन् विद्युत महशुल, विरगञ्ज महानगरको १७ करोड, कलैयाको ६ करोड र जीतपुरसिमराले १ करोड तिर्न बाकि
बारा, असोज २१ गते । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने स्थानीय सरकारलाई ४५ दिनको समय दिएको छ । प्राधिकरणले सूचना प्रकाशन गर्दै सडकका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन समय दिएको हो । जस्मा ६ महानगरपालिकासहित देशभरका ३३२ स्थानीय तह रहेका छन् … Read more