बागमती प्रदेशले जित्यो यू–१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि
काठमाडौं – यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिलातर्फ बागमती प्रदेशले उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।बागमतीले लुम्बिनीलाई पहिलो सेटमा २५–२१, दोस्रोमा २५–१६ र तेस्रो सेटमा २५–१८ ले हरायो । यससँगै बागमतीले तीन लाख रुपैयाँ पनि … Read more