जावलाखेलमा बेहोस अवस्थामा भेटिएका श्रीमान्-श्रीमतीको मृत्यु

जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो । … Read more

ताप्लेजुङमा तीन दिनमै बाढीले पाँच जनाको ज्यान गयो, २३ वटा वडा पहिरोको उच्च जोखिममा

ताप्लेजुङ। ताप्लेजुङ जिल्लामा मनसुन सुरु भएसँगै बाढीपहिरोको वितण्डा सुरु भएको छ। जेठ ३० गतेदेखि ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोमा परि पाँच जनाले ज्यान गुमाइ सकेका छन्। पहिरोले पुरिएर जेठ ३० गते जिल्लाको सिरिजंघा गाउँपालिका-७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक युवकको मृत्यु भएको थियो। पाँचथरको फिदिम नगरपालिका-१४ लुङपा घर भएका २५ वर्षीय सविन … Read more

मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले … Read more

पानी ट्याङ्कीमा डुबेर ७० वर्षीया वृद्धाको मृत्यु

दाङको तुलसीपुरमा एक वृद्धा पानी ट्याङ्कीमा मृत  फेला परेकी छन्। तुलसीपुर उपमहानगरपालिका – ६ गोलौरा गाउँमा ७० वर्षीया शान्ता देवकोटा घर नजिकै पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार राति १० बजे देवकोटालाई घर नजिकको सिँचाइका लागि पानी जम्मा गरिएको ट्याङ्कीमा डुबेर मृत्यु भएको … Read more

पाल्पा अस्पतालमा छैन रेबिज विरुद्धको खोप

पाल्पा,  सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिज विरुद्धको खोप पाल्पा अस्पतालमै छैन । खोप नहुँदा कुकुरले टोकेर जाने आर्थिक स्तर कम भएका बिरामीहरूले सास्ती खेप्नु परेको छ । जिल्ला अस्पतालमा रेबिज विरुद्धको खोप नभएपछि अन्यत्र लैजानुपर्ने बाध्यता बिरामीलाई छ । जसको कारण निःशुल्क पाइने सुई लाई हजारौँ रकम तिर्न बाध्य छन् । तानसेन नगरपालिका ११ … Read more

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो । नेपालका लागि ओपनर असिफ शाहले सर्वाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिङ गर्दै २४ बलमा २७ रन बनाएका थिए । त्यस्तै … Read more

काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागुऔषध प्रयोगमा पूर्णबन्देज

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्णबन्देज लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन साहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए । महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र … Read more

ट्राफिक प्रहरीलाई गृहमन्त्रीको निर्देशन : बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै ठानून्

 उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई नागरिकले महसुस गर्न सक्ने गरी प्रभावकारी बनाउनुपर्ने बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले यसो भनेका हुन् । उनले कार्यालयका सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै विभिन्न जानकारी पनि लिए । निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन … Read more

कावासोती घटना : मृतकका परिवारलाई तत्काल ५-५ लाख रुपैयाँ राहत दिने सहमति

पूर्वी नवलपरासी — सदरमुकाम कावासोतीको फलफुल चोकमा ढल  निर्माणका क्रममा असावधानीले बिहीबार तीन महिला मजदुरको मृत्यु भएपछि प्रर्दशनमा उत्रिएका आफन्त र नगरपालिकाका प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । कावासोती नगरपालिकाका प्रवक्ता डोरमान गिरीका अनुसार मृतकका परिवारलाई तत्काल राहतस्वरुप नगद ५-५ लाख रुपैयाँ दिने, ५० हजारका दरले प्रतिपरिवार किरिया खर्च उपलब्ध गराउने, मृतकका एक-एक बालबच्चाका नाममा ५ … Read more

नाबालकसहित एकै परिवारका तीन जना मृत फेला

दमक,  झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ मा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बिहान ३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णुकमार चन्दले जानकारी दिनुभयो । उहाँले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो । वैदेशिक रोजगारका लागि विदेशमा रहेका सुजन बेस्राकी … Read more