बाल सुधार गृहको अवस्था सुधार गर्न सांसद कर्णको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद निनुकुमारी कर्णले देशका विभिन्न बाल सुधार गृहहरूको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’को प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेकी हुन् … Read more

बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सरस्वती लामाले बाल सुधार गृहहरूलाई केवल थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छिन् । आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद लामाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकार … Read more

बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले मुलुकको फौजदारी न्याय प्रणालीले अपराधलाई घृणा गर्ने तर अपराधीलाई सुधार गर्ने नीति लिनुपर्नेमा जोड दिएका छन्। आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन’ माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । सांसद … Read more

शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्

टोकियो । जापानको संसद्ले शाही परिवारको घट्दो आकारलाई ध्यानमा राख्दै शाही उत्तराधिकारसम्बन्धी नियम खुकुलो बनाउने विधेयक पारित गरेको छ । तर महिलालाई ‘सम्राट्’ बन्न नदिने व्यवस्था भने यथावत् राखिएको छ । शुक्रबार माथिल्लो सदनबाट पारित भएको विधेयकअनुसार १५ वर्षभन्दा बढी उमेरका टाढाका पुरुष नातेदारलाई शाही परिवारमा पुनः समावेश गर्न सकिने छ। साथै, शाही परिवारकी महिलाले … Read more

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

काठमाडौँ । साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको हो । हिन्दूहरुले साउन महिनालाई भगवान् शिवको महिनाका रुपमा लिने गरेका छन् । हिन्दू … Read more

मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश

नेपालगन्ज । उच्च अदालत तुलसीपुरले मुक्तकमैया तथा भूमिहीन सुकुमवासीले प्राप्त गरेको जग्गाको अंशबण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा आदेश जारी गरेको छ । न्यायाधीशद्वय मदन पोखरेल र शकुन्तला घिमिरेको संयुक्त इजलासले भूमि प्रशासन कार्यालय बाँके, कोहलपुरका नाममा परमादेश तथा सम्बन्धित सरकारी निकायका नाममा निर्देशनात्मक आदेश बिहीबार जारी गरेको हो । उच्च अदालतका सूचना अधिकारी … Read more

ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल

मुम्बई । बलिउड फिल्म ‘हेरा फेरी ३’ लाई लिएर अक्षय कुमारसँग भइरहेको विवादका बिच वरिष्ठ अभिनेता परेश रावलले अर्को सनसनीपूर्ण खुलासा गरेका छन् । उनले फिल्म ‘ओह माई गड २’ (ओएमजी २) को वास्तविक कथा र अवधारणा आफ्नै भएको दाबी गरेका हुन् । तर पछि यसको स्क्रिप्ट परिवर्तन गरिएको र आफूलाई यसको कुनै क्रेडिट समेत … Read more

इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी

वाशिङटन डीसी । अमेरिकामा गरिएको नयाँ जनमत सर्वेक्षणले अधिकांश अमेरिकी नागरिकले इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत भएको ठानेको देखाएको छ । युगभ  र द इकोनोमिस्टले संयुक्त रूपमा गरेको सर्वेक्षणअनुसार ५७ प्रतिशत उत्तरदाताले इरानविरुद्ध युद्ध सुरु गर्नु गलत निर्णय भएको बताएका छन् । सर्वेक्षणमा सहभागी भएका २७ प्रतिशतले मात्र यो निर्णय सही रहेको बताएका छन् … Read more

आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान

काठमाडौँ । उपभोक्ता जागरण अभियान नेपालले उपभोक्ताको हक हित संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई भेटेर अभियानको टोलीले वस्तु र सेवा बजारमा सुशासन कायम गर्न सुझावसहितको ध्यानाकर्षण गराएको हो । सिंहदरबार पुगेर अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले उपभोग्य वस्तु र सेवा क्षेत्रको सार्थक र प्रभावकारी अनुगमन गरी आम … Read more

बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व

नेपाली राजनीतिक आकाशका चम्किलो नक्षत्र हुन् जननेता मदन भण्डारी । उनले देशलाई सम्भावित बर्बादी, रक्तपात र गृहयुद्धबाट बचाउन नेकपा (एमाले) को उदय गराउनु भयो । मातृभूमिको सार्वभौमसत्ता जोगाउन, वामपन्थी आन्दोलन बलियो बनाउँदै समग्र लोकतान्त्रिक आन्दोलनलाई सुदृढ पार्न उनको भूमिका महत्त्वपूर्ण छ । विचार, जाति, भाषा, धर्म, लिङ्ग र पुस्ताका संवेदना भड्काएर भू–राजनीतिक जटिलता र दाउपेचमार्फत मातृभूमिलाई … Read more