भरतपुर अस्पतालमा छ दिनदेखि बिरामीको उपचार गर्दै डाक्टर केसी
चिवतन, माघ १५- चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले चितवनमा बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका छन् । निःशुल्क सेवा दिने उद्देश्य सहित डाक्टर केसीले भरतपुर अस्पतालमा बसेर बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका गरिरहेका हुन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा।डा।कृष्णप्रसाद पौडेलका अनुसार डा। केसीले छ दिनदेखि बिरामीको स्वास्थ्य उपचार गरिरहेका छन् । ‘उहाँले ओपिडी र वार्डमा भर्ना … Read more