चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गर्ने काम अन्तिम चरणमा पुगेको छ । यही सडक खण्ड अन्तरगत नारायणगढको पुलचोक–गोन्द्राङ खण्डको स्तरोन्नती भएको करिब एक वर्षपछि हेटौंडासम्को खण्डका लागि नयाँ ठेक्का आह्वान गर्न लागेको हो । एसियाली विकास बैंक (एडीबी) को सहुलयितपूर्ण ऋणमा मुख्य सडक ४ लेन र बजार क्षेत्रमा सर्भिसलेनसहित ८ लेन सडक … Read more