ललित चौधरीलाई अन्तरिम सरकारमा समावेश गर्न लक्ष्मण थारुको माग
जेन–जी प्रदर्शनका कारण सत्ता उलटपुलट भयो । अहिले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारको बागडोर सम्हाली रहेकी छन् । अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तारको तयारी थालेकी छन् । यही बेला थारु अगुवाहरुले प्रधानमन्त्री कार्कीलाई मन्त्रीपरिषद्लाई समावेशी बनाउन थारु समुदायलाई समेट्न माग गरेका छन् । आइतबार विहान चितवनमा बसेका थारु समुदायका अगुवाहरुले थारु कल्याणकारिणी … Read more