नारायणगढमा १२६ जनाले गरे रक्तदान, संयोजक कृपाले दिइन सबैलाइ धन्यवाद

भरतपुर– चितवनको नारायणगढमा सोमबार एकैदिन १ सय २६ जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटि नारायणगढ उपशाखाले आयोजना गरेको कार्यक्रममा उनिहरुले रक्तदान गरेका हुन । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको परिसर नारायणगढमा आयोजित कार्यक्रममा भरतपुरका बिभन्न स्थानबाट आएका व्यक्तिहरुले रक्तदान गरेका आयोजकले जनाएको छ । रेडक्रस सोसाइटि नारायणगढ उपशाखाकी सभापति कृपा राजभण्डारीको अध्यक्षतामा भएको … Read more