गर्मी बढेपछि घटे पर्यटक

चितवन – गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो ।होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । ‘काम विशेषले आउने पाहुना मात्र हुनुहुन्छ, घुम्न आउने हुनुहुन्न’, उनले भने । ट्टका अनुसार पछिल्ला दिनमा यहाँ आएका … Read more

बालेनको अर्को समाजवादी कदम– बीमा नगरी मजदुरलाई काममा लगाए कारबाही

काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राख्न रोक लगाएको छ । त्यसैगरी, मजदुरलाई अनिवार्य दुर्घटना बीमा गरेर मात्र काममा लगाउन पनि बालेन नेतृत्वको काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । पूर्वाधार निर्माणका क्रममा सिर्जित वायु प्रदूषणसँगै मजदुर तथा नागरिकको जीवन रक्षालाई ख्याल गर्दै महानगरपालिकाले पूर्वाधार निर्माणसम्बन्धी मापदण्डहरू कडाइका साथ लागू गर्न अग्रसरता देखाएको हो । पूर्वाधार निर्माणसम्बन्धी … Read more

सुनकोशी नदीमा नुहाउने क्रममा डुबेर महिलाको मृत्यु

सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ हैबार कटहरे नजिक सुनकोशी नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।साथीसंगीसँग नुहाउन गएकी वडा नं ६ कै मेवाबोटेकी ३० वर्षीय चन्द्रकला हायूको सुनकोसी नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ नुहाउने क्रममा ढुंगामा चिप्लिएर सुनकोशीमा बेपत्ता भएकी हायूको शव खोजतलास गर्दा नदीको बीच भागमा फेला परेको सिन्धुली प्रहरी प्रमुख एसपी गाोविन्द काफ्लेले … Read more

सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित आठ जना पक्राउ

काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो । सीआईबीले श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो । पक्राउपर्नेमा … Read more

श्रमाधान रोजगार मेला : पहिलो दिन दुई हजार दुई सय ५० को आवेदन

कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’मा पहिलो दिन दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको रोजगार मेलामा आइतबार रोजगारीका लागि दुई हजार दुई सय ५० जनाले आवेदन दिएका हुन् । रोजगार … Read more

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, थप प्रमाण मगाउन आदेश

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै थप प्रमाण मगाउने आदेश दिएको हो । संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश दिएको छ । … Read more

स्याङ्जाको वालिङमा विद्यार्थीलाई कपाल काट्ने सीप

स्याङ्जाको वालिङ नगरपालिका–९ मा रहेकाे भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम शुरु गरेको छ । व्यावहारिक सीपमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो । जिल्लाकै पुरानो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ । विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्क रूपमा … Read more

मह बेचेर भोजपुरको नागीमा एक करोड रुपैयाँभन्दा धेरै भित्रियो

भोजपुरको नागी क्षेत्रका किसानले मह बिक्री गरी वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढी भित्र्याएका छन् । व्यावसायिक माैरीपालन भोजपुरको नागी क्षेत्रका किसानको आम्दानीको गतिलो स्रोत बनेको छ । टेम्केमैयुङ गाउँपालिका–४ मा पर्ने यो ठाउँका धेरै किसानले व्यावसायिक रूपमा मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका ठाउँमा मौरीपालन … Read more

जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि धनुषाकाे जनकपुरधाममा शुरु हुँदैछ । जनकपुरधामको तिरहुतिया गाछीमा शुरु हुने महाधिवेशनको दिउँसो १ बजे अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताको सहभागिता रहनेछ । पर्सिसम्म चल्ने महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जसपा नेपालले जानएको छ । महाधिवेशनले … Read more

फेवाताल मिचेर बनेका संरचना साउनदेखि हटाउन आदेश

उच्च अदालत पोखराले फेवातालको मापदण्डभित्र थप भौतिक संरचना निर्माण नगर्न/नगराउन परमादेश जारी गरेको छ । मापदण्ड मिचेर बनेका संरचना हटाउन असार मसान्तभित्र कार्यतालिका बनाउन अदालतले भनेको हो । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश राजन भट्टराई र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले हिजो यस्तो आदेश गरेको हो । त्यसरी बनाइएको कार्यतालिका साउन १ गतेदेखि कार्यान्वयन गर्न … Read more