राम्रो गर्न सकिनँ, यो ‘पार्ट अफ लाइफ’ हो :विराटनगर किंग्सका कप्तान लामिछाने
काठमाडौं, १८ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा आफ्नो टिमले सुरुवात राम्रो गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा सुदूरपश्चिम रोयल्ससँग हार्नुपरेको विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बताएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलपछि कप्तान लामिछानेले प्रतिक्रिया दिँदै आउने खेलमा थप सुधार गर्दै जानुपर्ने देखिएको बताए। ‘आज जसरी सुरुवात गरेका थियौँ, त्यसलाई … Read more