अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो । बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उहाँले बताउनुभयो । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, … Read more

मुम्बईमा गुडिरहेको रेलबाट १० यात्रु खसे

सोमबार बिहान मुम्बईको ठाणे जिल्लास्थित मुम्ब्रा रेलवे स्टेसननजिकै चलिरहेको लोकल ट्रेनबाट करिब १० जना यात्रु खसेका छन। यो दुर्घटना सोमबार बिहान ९:२० बजेतिर भएको हो। कसराबाट सीएसएमटी जाँदै गरेको फास्ट लोकल ट्रेनबाट यात्रु खसेका हुन्। मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज निलाका अनुसार ठाणेको मुम्ब्रा र दिवाबीच गुडिरहेको लोकल ट्रेनबाट यात्रु खसेका हुन्। सबै घाइतेलाई अस्पताल … Read more

चितवनको राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो

राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण भन्दै ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ । त्यसमा चारजना चिकित्सक, एक इन्जिनियरलगायत रहेका छन् । नगरपालिकाका प्रमुख शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्सलगायत चालकसमेत हटाउनु परेकामा रहेका छन् । नगरपालिकाले सूचना जारी गर्दै यही आजदेखि लागू हुनेगरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी … Read more

बिरामीको चाप बढेपछि चितवनको क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् … Read more

धितोपत्र बोर्डको काममा गुणात्मक सुधार चाहेका छौं : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डका कामकारबाहीमा गुणात्मक सुधार चाहेको बताएका छन् । बोर्डको ३३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले बजेटमा सम्बोधन भएका विषयलाई बोर्डले कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे । कुनै पनि प्रभाव र दवावभन्दा माथि उठेर नेपालको पूँजी बजारलाई साँच्चै नै माथि लैजानेगरी अहिलेको नेतृत्व र टिमले भूमिका निर्वाह गर्नुपर्ने उनको … Read more

नेपाली महिलाको भारतमा विभत्स हत्या, एक पक्राउ

गर्भवती प्रेमिकाको हत्या गरेको आरोपमा हैदराबादमा एक नेपाली युवक पक्राउ परका छन् । इण्डिया टुडेका अनुसार, ती युवकमाथि लिभिङ टुगेदरमा रहेकी गर्भवती प्रेमिका ३३ वर्षीय तारा बोहराको हत्या आरोप छ । प्रहरीका अनुसार, हत्यापछि प्रेमिकाको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेका भेटिएको छ । हत्यामा संलग्न रहेको आरोपमा ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा … Read more

पेन्सन पाउने भएपछि मख्ख म्याग्देका श्रमिक

‘अब मेरो पनि पेन्सन आउने भो,’ तनहुँ म्याग्दे गाउँपालिका-७ की यमुना मल्लको अनुहार खुसीले उज्यालो थियो । ३५ वर्षीया यमुना श्रीमान्‌सँग मिलेर गाउँमै कृषिकर्म गरिरहेकी छिन् । खेतीपाती, बाख्रापालन र घरायसी काममै उनको दैनिकी चलिरहेको छ । यमुनको परिवारमा ६ जना सदस्य छन्, जसको मुख्य आयस्रोत भनेकै श्रम हो । पहिले-पहिले उनी सोच्थिन्, ‘पेन्सन त … Read more

सुन तोलामा तीन हजारले घट्यो

शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ । … Read more

पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ हुने बताए । ‘जीवन विकास सामुदायिक अस्पतालले पैसा नभएकै कारण … Read more

माधव नेपालबारे गगन थापा- अदालतलाई विश्वास गरौं

नेपाली कांग्रेस महामन्त्री गगन थापाले अदाललताई विश्वास गर्न आग्रह गरेका छन् । माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको विषयमा उनले यस्तो बताएका हुन् । शुक्रबार विराटनगर विमानस्थलमा सरकारले प्रतिसोध साँध्न थालेको हो ? भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले अदालतमाथि विश्वास गर्नुपर्ने बताए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर … Read more