‘एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा लगाउँदा प्रभावकारी हुन्छ’
काठमाडौं, माघ २१ गते ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउँछन् । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने बताउनुभयो । मन्त्रालयले जारी गरेको भिडियो सन्देशमा बोल्नुहुँदै उहाँले १० देखि १४ वर्षका किशोरीले यो खोप छुटाउन नहुने जानकारी … Read more