बालिका बलात्कारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
पाल्पा — तानसेन नगरपालिका–१ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । प्रहरीले रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैयालाई पक्राउ गरेको हो । पचभैयालाई गत शनिबार बालिकालाई बलात्कार गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । पचभैया तानसेन … Read more