बिहेमा झगडा हुँदा एक जनाको मृत्यु, छ जना पक्राउ
नेपालगन्ज, माघ २८ गते । बाँकेको बैजनाथमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ स्थित पुष्पनगर बीचलाइनमा भएको ग्याङ फाइटमा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । रोकायाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय युवा … Read more