फरक शैलीको तीज कार्यक्रम
काठमाडौँ , भदौ १५ । नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरले फरक शैलीको तीज कार्यक्रम सम्पन्न गरेको छ। यही भदौ १५ गते ललितपुरको प्रभात माध्यमिक विद्यालयमा आयोजना गरिएको तीज कार्यक्रममा ललितपुर जिल्लाभरिका पालिकाका शिक्षिकाहरुलाई मौलिक तीज गीत प्रतियोगिता आयोजना गरिएको थियो। जिल्ला भरिका पालिकाहरुबाट आठवटा टिम प्रतिस्पर्धामा समावेश भएका थिए। समावेश भएका टिमहरु मध्ये ललितपुर महानगरपालिकाको … Read more