चितवनमा यात्रुको झोला तानेर हैरानी बनाउने ८८ जना पक्राउ, सचेतनापछि परिवारको जिम्मामा छाडियो
चितवनका विभिन्न ठाउँमा यात्रुका झोला र अनावश्यक दुःख हैरानी दिने विभिन्न यातायात कम्पनीका ८८ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको स्विप अप्रेसन अन्तर्गत शुक्रबार र शनिवार जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । परिचयपत्र साथमा नलिई यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिने, झोला तान्ने … Read more