क्याम्पा चौरमा आज नयाँ वर्ष विशेष कन्सर्ट, साँझ ८ बजेसम्म प्रवेश निःशुल्क
नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ मा आज बिजनेश कन्क्लेभसँगै विशेष सांस्कृतिक प्रस्तुती हुने भएको छ । नयाँ वर्ष २०८२ साललाई स्वागत गर्न ‘पूर्णराई एण्ड दाजुभाईहरु’ र ‘परिवर्तन’ व्याण्ड आउँदै छन् । दर्शकले आज ‘म्युजिक’, ‘फुड’ र ‘फन’को साथमा नयाँ वर्षलाई स्वागत गर्न पाउनेछन् । नयाँ वर्षलाई लक्षित गरी आज … Read more