‘पानी नपरी’ वायुप्रदूषण हट्ने सम्भावना न्यून, स्वास्थ्य सावधानी अपनाउन ‘आवश्यक’

नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि वायुप्रदूषण बढेको देखिएको भन्दै अधिकारी तथा चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उनीहरूले सर्वसाधारणलाई सावधान हुन आग्रह गरेका हुन्। वातावरण मामिला हेर्ने अधिकारीहरूका अनुसार पछिल्ला साताहरूमा बढ्दै गएको वायुप्रदूषण “वर्षा नभइ वा ठूलो हुरी नचले”सम्म कम हुने देखिएको छैन।मौसमविद्हरूका … Read more

बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा, फागुन ५- माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ ।फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच … Read more

बगरमा प्याज खेती गर्दै किसान

टीकापुर, फागुन ५- कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही किसानले प्याजखेती गर्दै आएको भए पनि यसवर्ष धेरै किसानले प्याजखेती गरेको स्थानीयको भनाइ छ । माटोमा भन्दा बालुवामा प्याज उत्पादन राम्रो हुने … Read more

पोखरामा सेलरोटी बेचेर सुरू गरेको व्यवसाय फैलियो १२ वटा देशमा

पोखराकी रोशनी शर्मा दिनभरि आफ्ना कर्मचारीसँग मिलेर तरकारी काट्छिन्। उनका श्रीमान प्रकाश आचार्य किसानका खेतसम्मै पुगेर तरकारी ल्याउँछन्। उनीहरू यी तरकारी के गर्छन् त? उनीहरू यसबाट अचार बनाउँछन् र ‘हरिलो एग्रो इन्डस्ट्री’ को उत्पादनका रूपमा बजारमा बिक्री गर्छन्। रोशनीले बनाउने मुला, डल्ले खुर्सानी, आँप, करेला, लप्सी, तामा, न्युरो लगायतको अचार बजारमा एकदमै लोकप्रिय छ। काउली, गाँजर, करेला, कागती जस्ता सामग्री मिलाएर बनाउने ‘मिक्स भेज’ … Read more

काश्मीर सीमामा भारत र पाकिस्तानबिच गोली हानाहान

श्रीनगर (भारत)। भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ । सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन भएयता काश्मीर दुई छिमेकी देशबिच विभाजित छ । दुवै राष्ट्रले यसमाथि पूर्ण दाबी गर्छन् र … Read more

ओलीको ‘गल्ती’ अदालतले सच्याए देश नै अस्थिरतामा धकेलिने खतरा

काठमाडौं। तत्कालीन र अहिलेका समेत प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदलाई छलेर आफूले चाहेअनुसार शासन चलाउन गरेको महत्वकांक्षाले अहिले देश नै अस्थिरतामा धकेलिने स्थिति सृजना भएको छ। कानुन निर्माण र अनुमोदन गर्ने तथा संवैधानिक निकायमा नियुक्त पदाधिकारीको संसदीय सुनुवाई छल्न असंवैधानिक रुपमा ओलीले प्रतिनिधि सभा विघटन गर्दाको परिणाम अहिले मुलुकले भोग्नुपर्ने अवस्था आउन सक्ने देखिएको … Read more

१५० वटा रेष्टुरेण्ट चलाएका ‘लाला’ले भरतपुरमा खोले पार्टी प्यालेस

 चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित धर्मचोकमा नयांँ व्यवस्थापन सहित चौतारी पार्टी प्यालेस एण्ड तन्दुरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी यमलाल सापकोटा, मोतीलाल सापकोटा र नमराज गै्रहे सहितको समुहले ठूलो लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् । १४ कठ्ठा क्षेत्रफल सहित पार्टी प्यालेसमा गोलघर, तीनवटा ठूला हल , गार्डेन, रेष्टुरेण्ट एण्ड … Read more

६ वर्षपछि ‘मेरी बास्सै’ मा धुर्मुस

हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ६ वर्षपछि ‘मेरी बास्सै’ मा फर्किएका छन्। उनले आफ्नो फेसबुकमा केही तस्बिर राख्दै यसबारे जानकारी दिएका हुन्। उनी अभिनीत एपिसोडको केही दिनअघि छायांकन गरिएको हो। उनले राखेका तस्बिरमा रामचन्द्र अधिकारी ‘काजी साब’, सुरविर पण्डित ‘दाह्री बा’ लगायतका कलाकार पनि देखिएका छन्। सिरियलमा सीतारामले धुर्मुसकै गेटअपमा अभिनय गरेका हुन्। उनी सिरियलमा नियमित देखिन लागेका … Read more

खानेपानी पाइप फुटेर जलमग्न वन परिसर र विशेष अदालतको सरसफाइ (तस्बिरहरू)

काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणले बिद्युतका तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधवार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । खानेपानी मन्त्री प्रदीप यादवको निर्देशन पश्चात् उक्त फुटेको काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड … Read more

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

माछापुच्छ्रे (कास्की), फागुन १ गते । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने भएका छन् । फागुन ३ गते शनिबार पोखरामा आयोजना हुने १९ औँ संस्करणको म्याराथनमा पहिलो पटक ८ जना महिला पनि सहभागी हुने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारी … Read more