माघको पहिलो साता राजीनामा दिँदै मेयर बालेन
राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति भएसँगै माघको पहिलो सातामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्। आज (आइतबार) बिहान रास्वपासँगको ७ बुँदे सहमति भएसँगै बालेनले मेयर पदबाट माघको पहिलो सातामा राजीनामा दिने भएका हुन् । उनले महानगरको सबै प्रक्रिया पुर्याएर माघको ६ गतेसम्म राजीनामा दिने भएको महानगर स्रोतले जनाएको छ। … Read more