वैशाख १२ मै गयो सिन्धुपाल्चोकमा भूकम्प
देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको फुलपिङकोटमा विहान ११ः५३ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्निच्युट मापन गरिएको छ । क्षतिको विवरण आइसकेको छैन । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पको कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसपछि हरेक वर्ष भूकम्प … Read more